हमासद्वारा गाजा शान्ति योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेश
kendrabindu.com · Mon Jun 15 01:28:38 GMT 2026

काठमाडौं । प्यालेष्टिनी सशस्त्र लडाकू समूह (हमास) द्वारा गाजामा शान्तिका लागि मार्गचित्र योजनाबारे प्यालेस्टिनी समूहको प्रतिक्रिया पेश गरेको छ ।
हमासले आइतबार एक विज्ञप्तिमा भनेको छ, “अमेरिकी नेतृत्वको शान्ति समिति (बोर्ड अफ पिस) गाजाका लागि उच्च प्रतिनिधि निकोले म्लादेनोभसमक्ष शनिबार गाजामा शान्तिका लागि मार्गचित्र योजनामा प्यालेस्टिनी समूहहरूको तर्फबाट प्रतिक्रिया प्रस्तुत गरेको छ ।”
Read full story at source (kendrabindu.com)