विकास निर्माणका अवरोध हटाउन र मूल्यवृद्धि सम्बोधन गर्न सरकारलाई समितिको निर्देशन
clickmandu.com · Fri May 22 06:05:33 GMT 2026

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रवार ऊर्जामन्त्री र पूर्वाधारमन्त्रीसहित सरोकारवालासँगको छलफलपछि समितिका सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सुनाउँदै सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिए ।
Read full story at source (clickmandu.com)