असीम शाह कार्यदल : कस्तो संविधान संशोधन चाहन्छ बालेन सरकार ?
nepalviews.com · Mon Jun 15 01:30:23 GMT 2026

बालेन्द्र शाहको प्रधानमन्त्रीत्वमा २०८२ चैत १३ गते नयाँ सरकार गठन भएसँगै साँझ मन्त्रिपरिषद् बैठकले ‘शासकीय सुधारका १०० कार्यसूची’ पारित गर्यो ।
कार्यसूचीको बुँदा–४ मा भनिएको थियो– ‘देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणालीलगायत संविधान संशोधनसम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७ दिनभित्र ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामुलक, पारदर्शी तथा तथ्यमा आधारित बनाउने ।’
Read full story at source (nepalviews.com)