अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेटवार्ता
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ।
उनीहरूबीच सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो।
Read full story at source (lokaantar.com)