नेपालद्वारा ४ अर्ब डलरको ‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक
clickmandu.com · Mon Jul 06 11:27:53 GMT 2026

काठमाडौं । सरकारले हिमाली क्षेत्रको जलवायु उत्थानशीलता र दिगो विकासका लागि ‘जीवन्त सगरमाथाः नेपाल पर्वतीय उत्थानशील रणनीति २०२६’ को मस्यौदा तयार गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले तयार पारेको यो महत्त्वाकांक्षी रणनीतिले आगामी १० वर्षभित्र ३५ वटा ठूला परियोजनाहरू कार्यान्वयन गरी नेपालको हिमाली पर्यावरण र तल्लो तटीय क्षेत्रको सुरक्षा गर्ने लक्ष्य राखेको छ ।
Read full story at source (clickmandu.com)