जेठ १४ गते सार्वजनिक बिदा
nepalpress.com · Fri May 22 06:10:10 GMT 2026

काठमाडौं । यही जेठ १४ गते सार्वजनिक बिदा दिइएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक दिने व्यवस्था अनुरुप मुस्लिम आयोगबाट उक्त पर्व १४ गते बिहीबार परेको जानकारी आएको भन्दै गृह मन्त्रालयले त्यस दिन बिदा हुने जनाएको छ ।
Read full story at source (nepalpress.com)