सीमा क्षेत्रमा भारतद्वारा अग्लो बाँध निर्माण, रौतहट सदरमुकाम गौर डुबानको जोखिममा
nepalpress.com · Mon Jun 15 01:43:34 GMT 2026

काठमाडौँ । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ ।
सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको हो ।
Read full story at source (nepalpress.com)