कर्णाली राजमार्ग अवरुद्ध हुँदा अलपत्र परे स्याउका गाडी, कुहिने डरले व्यापारी चिन्तामा
nagariknews.nagariknetwork.com · Mon Sep 07 00:49:18 GMT 2026

यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ। स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, पोखरा, काठमाडौं, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन्।
अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला-कालीकोट-दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ। तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)