मधेस सरकारद्वारा मापदण्ड विपरीत मन्दिर, गुम्बा तथा मस्जिदमा ३३ करोडभन्दा बढी रकम खर्च
deshsanchar.com · Fri May 22 05:29:53 GMT 2026

जनकपुरधाम- मधेस प्रदेश सरकारले पुरातात्त्विक र ऐतिहासिक परम्परागत निर्माणका मापदण्ड विपरीत मधेस प्रदेशका विभिन्न स्थानमा ३३ करोडभन्दा बढी रकम खर्च गरेर निर्माण कार्य गरेको छ ।
Read full story at source (deshsanchar.com)