आईपीएल: चेन्नई बन्यो प्लेअफबाट बाहिरिने तेस्रो टोली
deshsanchar.com · Fri May 22 01:16:45 GMT 2026
इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स गुजरात टाइटन्ससँग ८९ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। चेन्नई जारी सिजन लिगचरणबाटै बाहिरिने तेस्रो टोली बनेको छ।
Read full story at source (deshsanchar.com)