अशोकलाई चितवनले एनपीएलको निम्ति भित्र्यायो
baahrakhari.com · Mon Jul 06 11:33:28 GMT 2026
काठमाडौं । अलराउन्डर अशोक धामीले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् ।
सोमबार चितवनले अशोकलाई दुई लाख रुपैयाँमा प्रतियोगिताको निम्ति भित्र्याएको हो ।
Read full story at source (baahrakhari.com)