कारागारमा झडप : १९ जनाको मृत्यु, ५० जना घाइते
bishowkhabar.com · Mon Jul 06 11:29:50 GMT 2026

काठमाडौं– श्रीलङ्काको पश्चिमी सहर नेगोम्बोस्थित कारागारमा भएको झडपमा १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
Read full story at source (bishowkhabar.com)