फरार प्रतिवादी सात वर्षपछि पक्राउ
nepalnews.com · Fri May 22 06:20:01 GMT 2026

चितवन। सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)