जोखिमपूर्ण काम गर्ने सैनिकलाई भत्ता, सेनामा दरखास्त दिने सूचना अब २१ दिनमात्र
ratopati.com · Fri May 22 06:28:10 GMT 2026

काठमाडौँ । नेपाली सेनामा भर्ना हुनको लागी दरखास्त दिने समय घटाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सैनिक सेवा नियमावलीलाई संशोधन गर्दै दरखास्तको लागि दिइने ३० दिने सूचनाको समय घटाएर २१ दिन कायम गरेका हो ।
सैनिक सेवा नियमावली (छैटौँ संशोधन) २०८३ स्वीकृत गर्दै मन्त्रिपरिषद्ले परिवर्तित परिस्थितिमा सूचनाको माध्यम परिवर्तन भएको भन्दै दरखास्त दिने समय घटाएको छ ।
Read full story at source (ratopati.com)