मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन सम्बन्धी रिटमा कारण देखाऊ आदेश
lokaantar.com

राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न र भूतप्रभावी कानून निर्माण नगर्न माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार प्रदान गरेको हो । अदालतले निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
Read full story at source (lokaantar.com)