वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंक विभिन्न कार्यक्रम सम्पन्न
clickmandu.com · Fri May 22 06:31:45 GMT 2026
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्थापनाको ३२ औं वार्षिकोत्सवको अवसरमा एक साताभरी विभिन्न कार्यक्रमहरू गरेको छ ।
बिहीबार ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । बैंकका अनुसार, कार्यक्रम जेठ २ देखि ७ गतेसम्म सम्पन्न भएको थियो ।
Read full story at source (clickmandu.com)