१४ सय ४१ सुकुम्बासीले पाए पैसा, निवेदन नदिनेले पाएनन्
bishowkhabar.com · Mon Jul 06 11:43:04 GMT 2026

काठमाडौं– उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका १,४४१ सुकुम्बासी परिवारले आइतबार साँझसम्म सरकारले उपलब्ध गराएको स्वव्यवस्थापन राहत रकम बुझेका छन् ।
बागमती सभ्यता एकीकृत विकास आयोजनाका अनुसार शुक्रबारसम्म आधाभन्दा कमले मात्र निवेदन दिएपछि म्याद दुई दिन थपिएको थियो ।
Read full story at source (bishowkhabar.com)