बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ ।
मन्त्रिपरिषद् बैठकको निर्णअनुसार बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक बनाउन लागिएको हो ।
Read full story at source (lokaantar.com)