संविधानका आधारभूत संरचनामा परिवर्तन नगर्न हर्कराज राईको चेतावनी
barnanmedia.com · Mon Jul 06 11:37:31 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता संविधानका आधारभूत संरचनामा कुनैपनि किसिमको हस्तक्षेप नगर्न सरकारलाई सचेत गराएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद राईले संविधान संशोधनको बहस चलिरहँदा यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुकमा गम्भीर दुर्घटना निम्तिन सक्ने बताएका हुन् ।
Read full story at source (barnanmedia.com)