युभेन्टसले रोक्यो अमोरिमको विजयी यात्रा
ratopati.com · Mon Sep 07 01:17:02 GMT 2026
मिलान । इन्जुरी समयमा सब्स्टिच्युट खेलाडी फेडेरिको ग्याटीले गोल गरेपछि युभेन्टसले एसी मिलानसँग बराबरी खेल्दै सिरि ए सिजनको अपराजित यात्रा कायम राखेको छ।
अलियान्ज स्टेडियममा भएको खेलको पहिलो हाफमा युभेन्टसले दबाब बनाएको थियो। तर एसी मिलानका गोलकिपर माइक मेग्नानले तीन वटा उत्कृष्ट बचाउ गर्दै युभेन्टसलाई गोल गर्नबाट रोकेका थिए।
Read full story at source (ratopati.com)