एचआईभी संक्रमितहरु सामाजिक लाञ्छना र दुव्र्यवहारको जोखिममा
newsofnepal.com · Thu Nov 28 16:41:05 GMT 2024
म्याग्दी।
म्याग्दीको सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजना र स्वास्थ्य कार्यालय म्याग्दीको समन्वयमा अभिमुखीकरण गरिएको हो ।
Read full story at source (newsofnepal.com)