राज्यमन्त्री तामाङले लिएको ८१ करोड रुपैयाँ बराबरको ठेक्काको काम अलपत्र
ekantipur.com · Thu Nov 28 16:53:56 GMT 2024
राजविराज — संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले साझेदारहरूसँग मिलेर लिएको सडक निर्माणको काम अलपत्र परेको छ ।
सप्तरीको राजविराज नगरपालिकाका विभिन्न वडामा सडक तथा नाला निर्माणका लागि अन्य फर्महरूसँग मिलेर लिएको ठेक्काको काम तोकिएको समयमा सम्पन्न गर्न नसक्दा पाँच पटकसम्म म्याद थपिँदै गएको छ । सडक र नाला निर्माण अस्तव्यस्त छाडिँदा राजविराजको अवस्था कुरूप बन्दै गएको छ ।
Read full story at source (ekantipur.com)