श्रीलंकाको कारागारमा भएको झडपमा १९ जनाको मृत्यु, ५० जना घाइते
corporatenepal.com · Mon Jul 06 11:51:49 GMT 2026

कोलम्बो । श्रीलंकाको पश्चिमी सहर नेगोम्बोस्थित कारागारमा भएको झडपमा १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइतेहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।
Read full story at source (corporatenepal.com)