इशानको ब्याक टु ब्याक अर्धशतक
nepalviews.com · Fri May 22 06:34:32 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालका इशान पाण्डेले ब्याक टु ब्याक अर्धशतक पूरा गरेका छन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमममा जारी अमेरिकाविरुद्धको खेलमा इशानले आफ्नो दोस्रो एकदिवसीय अर्धशतक पूरा गरेका हुन् । यसै सरिजबाट इशानले ओडीआईमा डेब्यु गरेका हुन् ।
उनले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ३ चौका र १ छक्का प्रहार गरे ।
Read full story at source (nepalviews.com)