सदस्यता अद्यावधिक गर्न देउवाको गृहप्रदेशतर्फ केन्द्रित हुँदै कांग्रेस
nepalpress.com · Fri May 22 06:40:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस सदस्यता अद्यावधिक गर्नको लागि सुदूरपश्चिम केन्द्रित हुने भएको छ। सदस्यता व्यवस्था समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अन्तरक्रियात्मक तय भएको छ।
यो पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश हो। देउवा पक्ष सदस्यता अद्यावधिक पर्ने पार्टीको निर्णय प्रक्रियाबाट बाहिर छ। त्यसैले कांग्रेसले सुदूरपश्चिममा अन्तरक्रिया कार्यक्रम पनि अन्तिममा राखेको हो।
Read full story at source (nepalpress.com)