निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि इतिहासकै ठूलो हो : मन्त्री लम्साल
baahrakhari.com · Fri May 22 06:38:42 GMT 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हालको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको बताए । "यो मूल्यवृद्धि सामान्य होइन । यो नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो र निर्माण क्षेत्रका लागि यो एउटा ठूलो संकट पनि हो," मन्त्री लम्सालले भने, "हाम्रो जस्तो सानो पुँजी भएको देशमा यसको असर झन् बढी छ ।"
Read full story at source (baahrakhari.com)