विद्यार्थीका आविष्कार र नवप्रवर्तनले सबैको ध्यानाकर्षण
newsofnepal.com · Fri May 22 06:38:48 GMT 2026

स्याङ्जा । स्याङ्जाका विद्यार्थीहरुले आफूले आविष्कार गरेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित सिर्जनात्मक सामग्रीहरुको प्रदर्शनी गरेका छन् । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न विज्ञान प्रदर्शनी कार्यक्रममा जिल्लाभरका विद्यालयका विद्यार्थीले वैज्ञानिक सोच, प्रयोगात्मक ज्ञान र सिर्जनशीलताको उत्कृष्ट प्रस्तुति दिएका हुन् ।
सदरमुकामस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न विज्ञान सामग्री प्रदर्शनी प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १२ वटा विद्यालय सहभागी भएका थिए ।
Read full story at source (newsofnepal.com)