सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सको स्वीकारोक्ति : जीवनकै सबैभन्दा कठिन परीक्षामा छु
barnanmedia.com · Mon Sep 07 01:14:34 GMT 2026

काठमाडौं । भारतको उत्तराखण्डस्थित सिल्क्यरा सुरुङमा फसेका ४१ मजदुरको सफल उद्धारको नेतृत्व गरेर विश्वभर चर्चा कमाएका अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालको बाढीग्रस्त सुरुङहरूमा जारी उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताएका छन्।
नेपालमा जारी उद्धार अभियानको स्थलगत नेतृत्व र प्राविधिक परामर्श दिइरहेका अस्ट्रेलियाली भूगर्भविद् तथा इन्जिनियर डिक्सले सोमबार बिहान साढे ३० बजे सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘यस्तो कहिल्यै भोगेको थिइनँ ।’
Read full story at source (barnanmedia.com)