सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरण : दलित आयोग
lokaantar.com

राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूचीकरण रोकिनुको प्रमुख कारण सिंहदरबारभित्रकै जातीय सोच र निर्णायक तहको मानसिकता रहेको जनाएको छ ।
सात पटकसम्म सरकारलाई सिफारिस गरिसकेको भए पनि हालसम्म सूचीकरणको काम हुन नसकेको आयोगको दाबी छ ।
Read full story at source (lokaantar.com)