ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
canadanepal.com · Mon Jul 06 12:02:42 GMT 2026

काठमाडौँ - समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पीडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
Read full story at source (canadanepal.com)