दयानन्दले काठमाण्डू गोर्खाजबाट एनपीएलको तेस्रो संस्करण खेल्ने
baahrakhari.com · Mon Jul 06 12:02:57 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम काठमाण्डू गोर्खाजले तेस्रो संस्करणको निम्ति बलर दयानन्दन मण्डललाई भित्र्याएको छ ।
सोमबार काठमाण्डूले दुई लाख रुपैयाँमा दयानन्दनलाई प्रतियोगिताको निम्ति अनुबन्धित गरेको हो ।
Read full story at source (baahrakhari.com)