सुरेन्द्र भण्डारीबाट सहकारीहरु नै ठगिए, एक हजार सहकारीको झण्डै ८० करोड अपचलन
hamrakura.com · Wed Apr 17 00:00:00 UTC 2024
काठमाडौँ । नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय संघका अध्यक्ष एवं श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव सुरेन्द्र भण्डारीबाट सर्वसाधारण मात्रै नभएर एक हजार भन्दा बढी सहकारीसमेत डुबेका छन् ।
नेपाल सहकारी बैंक स्थापना गर्ने भन्दै पैसा उठाएका भण्डारीले तीन वर्ष भन्दा बढी भइसक्दा पनि पैसा फिर्ता गरेका छैनन् । यसरी सहकारीबाट पैसा लिएर फिर्ता नगरेको रकम करिब ८० करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।
Read full story at source (hamrakura.com)