मौसम ढकाल चितवनमा अनुबन्धित
baahrakhari.com · Mon Jul 06 12:09:40 GMT 2026
काठमाडौं । बलर मौसम ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको निम्ति चितवन राइनोजमा अनुबन्धित भएका छन् ।
सोमबार चितवनले मौसमलाई तीन लाख रुपैयाँमा प्रतियोगिताको निम्ति भित्र्याएको हो ।
Read full story at source (baahrakhari.com)