अमेरिकामा कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते
nagariknews.nagariknetwork.com · Mon Sep 07 01:31:22 GMT 2026

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर सवारीसाधनमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन्।
सान जुआन, प्युर्टो रिकोबाट स्थानीय समयअनुसार आइतबार दिउँसो मियामी आइपुगेको विमान धावनमार्गबाट बाहिरिएर विमानस्थल वरपरका गोदामका कामदार र अन्य व्यवसायीले प्रयोग गर्ने सडकमा पुगेको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)