निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री लम्साल
nagariknews.nagariknetwork.com · Fri May 22 06:23:42 GMT 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा मन्त्री लम्सालले निर्माण क्षेत्र अहिले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको स्वीकार गर्दै व्यवसायीलाई ढुक्क भएर काममा लाग्न आग्रह गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)