मनसुन सक्रिय भएसँगै मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति
khabarhub.com · Mon Jul 06 12:15:31 GMT 2026

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ। यस वर्ष भने विगतका वर्षझैँ रोपाइँको मुख्य समयमा किसानले रासायनिक मल अभावको समस्या झेल्नुपरेको छैन।
Read full story at source (khabarhub.com)