व्यापार घाटा साढे १४ खर्ब: १० महिनामा करिब १७ खर्बको आयात हुँदा साढे दुई खर्बको निर्यात
clickmandu.com · Fri May 22 06:59:54 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) मा नेपालले १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
Read full story at source (clickmandu.com)