जनतालाई मूर्ख बनाउँदा दलहरुले आफैँ मूर्ख बनेको भेउ नै पाएनन् : चन्द्रकान्त भण्डारी
barnanmedia.com · Mon Jul 06 12:07:37 GMT 2026

नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले राजनीतिक दलहरूले जात, भूगोल, संघीयता लगायतका विषयमा जनतालाई भ्रममा पार्दा पार्दै आफैं पनि अलमलिएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले प्राकृतिक स्रोतको उपयोग र विकास निर्माणमा प्रभावकारी नीति नहुँदा नागरिकले अपेक्षित लाभ नपाएको बताए ।
Read full story at source (barnanmedia.com)