अमेरिका र इरानबिच भयो युद्ध अन्त्य गर्ने सम्झौता
barnanmedia.com · Mon Jun 15 02:25:09 GMT 2026

अमेरिका र इरानले युद्ध अन्त्य गर्न सम्झौता गरेका छन्।
वार्तामा मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विज्ञप्ति जारी गरी दुई देशबिच युद्ध अन्त्यको सहमति भएको घोषणा गरेका हुन्।
Read full story at source (barnanmedia.com)