युद्धविरामकै बीच दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण जारी
arthadabali.com · Fri May 22 06:56:20 GMT 2026

इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा २ जनाको मृत्यु भएको बताएको छ ।
गत हप्ता इजरायली र लेबनानी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध–विरामको बाबजुद इजरायल र इरान समर्थित समूहले लेबनानको दक्षिणी क्षेत्रमा नियमित रूपमा गोलीबारी गर्दै आएका छन् ।
Read full story at source (arthadabali.com)