चीनमा ताल फुटेको सूचनापछि विदुर र बट्टारका बासिन्दाले छाडे घर
kathmandupati.com · Fri Aug 28 07:22:52 GMT 2026

विदुर–
तिब्बतस्थित ल्हेन्दे खोलाको माथिल्लो भागमा हिमपहिरोपछि बनेको कृत्रिम ताल फुटेर पानी बग्न थालेको सूचनापछि नदी तटीय क्षेत्रका बासिन्दाले घर छाडेका छन् ।
Read full story at source (kathmandupati.com)