नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने
rajdhanidaily.com · Mon Jul 06 12:30:33 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्डको सहभागिता तथा ४० भन्दा बढी नयाँ सवारी तथा प्रविधि सार्वजनिक गरिने जनाएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नाइमाले एक्स्पो साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने जानकारी दिएको हो। प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड सवारीसाधन, मोबिलिटी प्रविधि र सम्बन्धित सेवाहरू प्रदर्शन गरिनेछन्।
Read full story at source (rajdhanidaily.com)