आशुतोष जनकपुरमा अनुबन्धित
baahrakhari.com · Mon Jul 06 12:33:40 GMT 2026
काठमाडौं । आशुतोष पाण्डे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको निम्ति जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन् ।
सोमबार जनकपुरले आशुतोषलाई दुई लाख रुपैयाँमा प्रतियोगिताको निम्ति भित्र्याएको हो ।
Read full story at source (baahrakhari.com)