सातै प्रदेशको बजेट आज आउँदै
lokaantar.com

सातै प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याउँदै छन् । आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्।
प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन् ।
Read full story at source (lokaantar.com)