३२ औँ पटक सगरमाथा आरोहणपछि काठमाडौँ फर्किए कामिरिता शेर्पा
canadanepal.com · Fri May 22 07:26:14 GMT 2026

काठमाडौँ - विश्वको सर्वोच्च शिखर सगरमाथा ३२ पटक आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा काठमाडौँ फर्किएका छन्। स्वदेश फर्किएपछि उनले आफ्नो मुख्य उद्देश्य विदेशी समुदायमाझ नेपाललाई पर्वतीय पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनाउनु रहेको बताएका छन्।
५६ वर्षीय शेर्पाले २०२६ मे १७ अर्थात् २०८३ जेठ ३ गते बिहान १०:१२ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमानी आरोहणलाई थप उचाइ दिएका थिए।
Read full story at source (canadanepal.com)