भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित
neplays.com · Mon Sep 07 02:12:00 GMT 2026
काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ५-० को शानदार जित हात पारेको छ ।
गएराती भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको थियो ।
Read full story at source (neplays.com)