नबिल दिगो बैंकिङको पाँचौं वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
setopati.com · Mon Jul 06 12:48:40 GMT 2026

नबिल बैंकले आइतबार वृक्षारोपण गरी साताव्यापी 'नबिल ग्रिन विक' २०२६ समापन गरेको छ।
दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरू 'नबिल ग्रिन विक' साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ।
Read full story at source (setopati.com)