पूर्वी नेपालका नयाँ गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
setopati.com · Mon Jul 06 12:49:48 GMT 2026

महिला पर्यटन व्यवसायी सञ्जालले पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित कार्यक्रममा पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीहरूले इलामको श्री अन्तु, बराहक्षेत्र, कोशी ब्यारेजलगायत गन्तव्यको अवलोकन गर्दै स्थानीय सरकार, पर्यटन व्यवसायी र समुदायसँग पर्यटन विकासका सम्भावना र चुनौतीबारे छलफल गरेका हुन्।
Read full story at source (setopati.com)