अर्थमन्त्री वाग्ले र एडीबी अध्यक्ष कान्डाबीच भेट
barnanmedia.com · Mon Jul 06 12:41:33 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा नेपाल र एडीबीबीचको विकास साझेदारी, लगानी परिचालन, पूर्वाधार विकास तथा आगामी सहकार्यका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
Read full story at source (barnanmedia.com)