अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
nagariknews.nagariknetwork.com · Mon Jun 15 02:59:01 GMT 2026

सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ।
सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ। अधिक ज्येष्ठ कृष्ण औँसी आज (सोमबार) परेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)